Need help - Call 01-5091629 or 9818-226237 now.

How to reach our hospital?

1

Koteshwor

Move towards 6-lane highway to Bhaktapur
2

Jagati

Now take Left turn and go ahead for one kilometer.
3

Chyama-singh

Now take Right turn and move 3 km towards Nala Road.The hospital will be in your left.

काठमाडौं क्यान्सर सेन्टर (केसिसि) कसरी पुग्ने 


कोटेश्वरबाट भक्तपुर तिर मोडिनुस् र अगाडि बढ्नुहोस् । सुर्यविनायक पुगेपछि ६ लेनको बाटो सकिन्छ । करिब १ किलोमिटर अगाडि जगाती चोक आउँछ, त्यहाँबाट देब्रे (ख्वप: ईन्जिनियरिङ कलेज तिर) मोड्नुहोस्, करिब ५०० मिटर भित्र च्याम्ह्यसिंंङ पुग्नुहुन्छ ।

च्याम्ह्यसिंंङ बाट दाहिने बागेश्वर उच्च माध्यमिक तिर नाला रोडमा मोडिएर अगाडि करिब ३ किलोमिटरमा तथली छ, जहाँ काठमाडौं क्यान्सर सेन्टर देब्रे तिर देखिन्छ ।
    
कोटेश्वर →जगाती→च्याम्ह्यसिंंङ→तथली

सार्बजानिक यातायात (मिनिबस) : रत्नपार्क बाट नाला जाने मिनिबस- सुन्धारा, त्रिपुरेश्वर, माईतीघर, थापाथली, बबरमहल, नयां बानेश्वर, कोटेश्वर, सल्लाघारी, सुर्यविनायक, च्याम्ह्यसिंंङ हुंदै काठमाडौं क्यान्सर सेन्टर ताथली जान्छ ।

Map

© Copyright 2021 Kathmandu Cancer Center, Tathali Nala Road Bhaktapur.
Phone 01-5091629 Email: [email protected] Website: www.KCCRC.org

Page was made with Mobirise